राप्रपाले बागमती र लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

  • सोमबार १ भौ २०८३ ०७:४१ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ । बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा सरकार छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै गरेका दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको हो ।