युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि संघले सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम रोकिएको छ। संघले गत साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै विभिन्न दबाबमूलक गतिविधि सञ्चालन गर्दै आएको थियो। मागमा सरकारको ध्यानाकर्षण गराउँदै आएको संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकका