काठमाडौं । एक दशकभन्दा लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने वा नसकिने विषयमा सरकारले फेरि स्थलगत अध्ययन तथा अनुगमन थालेको छ। अर्थमन्त्रीको अध्यक्षतामा रहेको सार्वजनिक सम्पत्ति व्यवस्थापन समितिअन्तर्गतको उपसमितिले आइतबार गोरखाको मझुवा देउरालीस्थित उद्योगको निरीक्षण गरेको हो। सार्वजनिक सम्पत्ति व्यवस्थापन उपसमितिका संयोजक सुशील खड्काको नेतृत्वमा भएको अनुगमनमा सरकारद्वारा गठित गोरखकाली… Continue reading कहिले चल्ला गोरखकाली रबर उद्योग ? सरकार फेरि अध्ययनमा