काठमाडौं। पत्रकार तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा पक्राउ परेका श्रेष्ठलाई यसअघि जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि चार दिनको म्याद मागेको थियो। यसैबीच, श्रेष्ठको बन्दी… Continue reading पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति, सर्वोच्चमा सुनुवाइ हुँदै