गृहमन्त्रीले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय अनुगमन

  • सोमबार १ भौ २०८३ ०७:४२ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको अनुगमन गर्दै आयोजनाको अवस्था तथा कार्यालयबाट भइरहेका गतिविधिबारे जानकारी लिएका छन्। गृहमन्त्री गुरुङ गोरखाको गण्डकी गाउँपालिका–१, भीम्चुलिनारस्थित कम्पनीको फिल्ड कार्यालयमा पुगेका थिए। उनले कार्यालयका सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै आयोजनाको प्रगति, कार्यालयका गतिविधि तथा स्थानीयस्तरमा भइरहेका कामबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ। उनको… Continue reading गृहमन्त्रीले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय अनुगमन