बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको ‘रोडम्याप’ बनाउन कार्यदल गठन

  • सोमबार १ भौ २०८३ ०७:५४ AM
काठमाडौं। वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले ठोस प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको छ। यसअघि नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतमा भएका निर्णय,… Continue reading बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको ‘रोडम्याप’ बनाउन कार्यदल गठन