सीजी सिमेन्ट पाल्पाको आम्दानीमा सुधार, नौ महिनामै २ अर्ब ५९ करोड

  • सोमबार १ भौ २०८३ ०८:०१ AM
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१/८२ को पुरा अबधिको भन्दापनि बढी हो । इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीसम्बन्धी विवरणअनुसार आव २०८१/८२ मा सीजी पाल्पाको सञ्चालन आम्दानी २ अर्ब… Continue reading सीजी सिमेन्ट पाल्पाको आम्दानीमा सुधार, नौ महिनामै २ अर्ब ५९ करोड