काठमाडौं । सांसदहरूले सदनमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी र प्रतिपक्षी दलहरुले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले सदन सञ्चालन गर्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्। सभामुख अर्यालले… Continue reading सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेनलाई सभामुखले गरे रुलिङ