वैदेशिक रोजगार व्यवसायीले फिर्ता लिए आन्दोलन, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

  • सोमबार १ भौ २०८३ ०७:०१ AM
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधन गर्न युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक देखिएको छ। सोमबार मन्त्रालयमा भएको वार्तापछि व्यवसायीले उठाएका मागहरू ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार