नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ। साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो। The post नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता appeared first on Technology Khabar.