राहुराज (कथा)

  • सोमबार १ भौ २०८३ १२:१६ PM
ब्रह्माण्डको शान्त नीलो आकाशको माथि ग्रह–नक्षत्रहरू आआफ्नो तालमा घुमिरहेका थिए । सूर्यले किरण छर्केर पृथ्वीभरि ज्योतिमय तथा प्रकाशमय वातावरण बनाइरहेको थियो । चन्द्रमाले आफ्नो ओजले...