वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
सोमबार १ भौ २०८३ १२:२६ PM
काठमाडौँ, भदौ १ गते । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।नेपाल प्रहरीद्वारा सोमबार यहाँ जार...