करदाता सेवा कार्यालय हट्दा राजस्व सङ्कलन घट्यो

  • सोमबार १ भौ २०८३ १२:३६ PM
रेखीराम रानातानसेन, भदौ १ गते । पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आव २०८२/०८३ मा १० प्रतिशतले राजस्व सङ्कलन घटेको छ । गत आव २०८२/०८३ मा पाल्पाबाट ९५ करोड ९२ लाख २...