दुना–टपरीबाट करोडौंको व्यापार, एघार सयलाई रोजगारी

  • सोमबार १ भौ २०८३ १२:४२ PM
बोमलाल गिरीनवलपुर, भदौ १ गते । नवलपुरको कावासोती –१६ डण्डामा तीन दशकअघि स्थापना भएको दुना–टपरी उद्योग अहिले करोडौंको व्यापार गर्ने व्यवसायको रूपमा स्थापित भएको छ । जंगलमा झरेर खेर...