पाँचथरमा श्वासप्रश्वास संक्रमण र झाडापखालाका बिरामी घट्दै
सोमबार १ भौ २०८३ १२:४७ PM
राधा लुइटेलफिदिम, भदौ १ गते । पाँचथरमा स्वास्थ्य सेवा विस्तारका लागि संरचना थपिँदै गए पनि सेवाको उपयोग भने घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा आयोजना गरेको आर्...