म्याग्दी अदालतमा तीन करोड ७२ लाख जरिवाना र ५४६ वर्ष कैद असुल हुन बाँकी
सोमबार १ भौ २०८३ १२:५८ PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १ गते । म्याग्दी जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिबाट तीन करोड ७२ लाख ४२ हजार ४९९ रुपियाँ जरिवाना र ५४६ वर्ष ८ महिना १२ दिन कैद...