काठमाण्डु– गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य तथा गृहमन्त्री सुधन गुरुङले आफूले चुनावका क्रममा गरेका सबै प्रतिबद्धता तत्काल पूरा गर्न नसकिने बताएका छन्। शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग आइतबार भएको भेटघाटमा चुनावका बेला गरिएको ल्याब निर्माणको प्रतिबद्धता पूरा नभएको विषय उठेपछि गुरुङले यस्तो जवाफ दिएका हुन्। उनले विकास निर्माणका कामको परिणाम हेर्न मतदातालाई पाँच वर्षसम्म