काठमाण्डु – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । संघले साउन २२देखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो भने भदौ ७ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउनसमेत रोक्ने चेतावनी दिएको थियो । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार