काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्ता उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ । प्रधानसेनापति सिग्देलको निमन्त्रणमा भारतीय सेनापति सेठ आइतबार काठमाण्डु आएका हुन् । सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका