‘एलकोई’का युवाको साझा अपेक्षा: सम्मेलनका निष्कर्ष नीति र कार्यान्वयनमा पुगून्

  • सोमबार १ भौ २०८३ ०६:२५ AM
लोकल कन्फरेन्स अफ युथ (एलकोई) मा सहभागी युवाहरूको साझा अपेक्षा सम्मेलनबाट निस्किएका निष्कर्ष र सिफारिसहरू अक्षरशः कार्यान्वयनमा जाऊन् भन्ने रहेको छ ।