जनकपुरधाम । शिक्षा ऐन, नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्राालयले सरोकारवालासँग सुझाव सङ्कलन गर्न सात वटै प्रदेशमा शिक्षा संवाद सुरु गरेको छ । यसै क्रममा प्रधानाध्यापक सङ्घ नेपालको समन्वयमा शिक्षा तथा खेलकुद मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिका ६, धनुषास्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकृपमा आयोजना गरेको संंवादमा सरोकारवालाहरूले सुझाव दिएका छन् । कार्यक्रममा शिक्षा तथा