ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा सुरु

  • सोमबार १ भौ २०८३ ०६:५४ AM
आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले सोमबारदेखि सेवा सुरु गरेको हो ।