चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी

  • सोमबार १ भौ २०८३ ०६:५७ AM
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो ।