पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

  • सोमबार १ भौ २०८३ ०७:०३ AM
यसअघि साउन २९ गते न्यायाधीश ढकालको इजलासले पत्रकार श्रेष्ठलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।