काठमाडौँ । भव्य समारोहका बीच तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड २०२६) शनिबार सम्पन्न भएको छ । यस वर्षको अवार्ड समारोहमा निर शाह र विपिन कार्कीले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको ट्रफी चुमेका छन् भने मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । त्यस्तै, चलचित्र ‘ऊनको स्वीटर’ले सर्वोत्कृष्ट चलचित्रको उपाधि जित्दा यसै चलचित्रका निर्देशक नविन