किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

  • सोमबार १ भौ २०८३ ०७:१२ AM
इलाम । वडाध्यक्ष सनम राई गाउँका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् । वडा कार्यालयबाट दिने सेवाको समय (१०÷५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाउँमा उदाहरणीय कृषक बनेका हुन् । उनी नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका अध्यक्ष