काठमाडौं । एनएमबी क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन् । एनएमबी क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र एनएमबी हाइब्रिड फण्ड एल-२ का इकाईधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार एनएमबी फिफ्टीले