सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा १ हजार ६ सयले वृद्धि

  • सोमबार १ भौ २०८३ ०६:१९ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु  १ हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो  ।  नेपाल