चाबी बुझाउने व्यवसायीकाे धम्कीले पछि हट्याे सरकार : ग्यास बिक्री वितरण डिलरबाटै, अब सहज हाेला आपूर्ति ?
सोमबार १ भौ २०८३ ०६:४७ AM
काठमाडौँ / पछिल्लाे केही दिनदेखि विभिन्न स्थानबाट सरकारले आफैँ ग्यास बिक्री–वितरणकाे विषयलाई लिएर व्यवसायीहरूले विराेध जनाएपछि आजदेखि सम्बन्धित ग्यास उद्योगका नियुक्त विक्रेतामार्फत नियमित प्रक्रियाबाटै ग्यास