वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार

  • सोमबार १ भौ २०८३ ०६:४९ AM
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले राखेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच आज भएको छलफलमा व्यवसायीका माग समाधान गर्न मन्त्रालय सकारात्मक भएको हो । सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने भएका छन् । यसअघि व्यवसायीहरूले सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले