चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधबार साँझ उद्घाटन गर्ने तयारी

  • सोमबार १ भौ २०८३ ०७:०१ AM
काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो । उनका अनुसार नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरेको हो । स्मार्ट स्ट्रिट लाइट