काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको करअघिको नाफा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ। प्राधिकरणको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा… Continue reading प्राधिकरणको नाफा एक वर्षमै पौने ४ अर्ब घट्दा दायित्व बढेर ११.५१ अर्ब पुग्यो