कुमारी बैंकका ग्राहकलाई आईआरडी प्रोत्साहन कार्यक्रमको सुविधा

  • सोमबार १ भौ २०८३ ०६:३० AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत सो कार्यक्रमको सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको आईआरडी प्रोत्साहन कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन… Continue reading कुमारी बैंकका ग्राहकलाई आईआरडी प्रोत्साहन कार्यक्रमको सुविधा