वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

  • सोमबार १ भौ २०८३ ०६:४१ AM
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको वार्तामा माग सम्बोधनका लागि मन्त्रालय सकारात्मक भएपछि मंगलबारदेखि कार्यालय सञ्चालन गर्ने सहमति भएको हो । व्यवसायीहरूले सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता… Continue reading वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति