जङ्गी अड्डामा भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेट

  • सोमबार १ भौ २०८३ ०७:०९ AM
काठमाडौं । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। जनरल सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्। उनको… Continue reading जङ्गी अड्डामा भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेट