कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • सोमबार १ भौ २०८३ ०५:४२ AM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । The post कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै appeared first on Kalika Khabar.