सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो

  • सोमबार १ भौ २०८३ ०५:३१ AM
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा