किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

  • सोमबार १ भौ २०८३ १२:०१ PM
काठमाडौं : वैयक्तिक गोपनीयतासम्बन्धी कसूरको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटको पेशी न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।यसअघि साउन २९ गते सर्वोच्च अदालतले श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।  सोही आदेश अनुसार प्रहरीले श्रेष्ठलाई अदालतमा उपस्थित गराएको हो।सर्वोच्चले श्रेष्ठको कार्यालय तथा घरबाट बरामद सामान पनि अदालतमा पेश ग