एजेन्सी । म्यानमारमा जुलाईको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म नौवटा क्षेत्र र राज्यका ३२ वटा टाउनसिप (नगरपालिका) प्रभावित भएका छन् । म्यानमार रेडियो र टेलिभिजनले विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । बाढीबाट विशेषगरी कचिन राज्य, कायिन राज्य, सागाइङ क्षेत्र, बागो क्षेत्र, मगवे क्षेत्र, मण्डले क्षेत्र, मोन राज्य, सान राज्य र