सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

  • सोमबार १ भौ २०८३ ११:०२ AM
कञ्चनपुर, भदौ १ गते । सुदूरपश्चिममा सोमबार हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ १ गते अर्थात् भदौ सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो । मौलिक लोकसंस्...