पहिरोको सन्त्रास चार दिनमा उन्नाइस जनाको मृत्यु

  • सोमबार १ भौ २०८३ ११:१२ AM
भैरहवा समाचारदाताभैरहवा,भदौ १ गते । लगातारको वर्षापछि खसेको पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा १९ जनाको मृत्यु भएको छ । वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सडक...