कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण

  • सोमबार १ भौ २०८३ ११:२८ AM
शेरबहादुर राईओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आ...