गार्मा माविमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु

  • सोमबार १ भौ २०८३ ११:३५ AM
सन्तोष राउतसोलुखुम्बु, भदौ १ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा पहिलो पटक ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश सरकारबाट...