इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु

  • सोमबार १ भौ २०८३ ०५:३२ AM
एजेन्सी । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पुर्‍याउने स्पष्ट सन्देश दिएको बताएका छन् । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक