काठमाण्डु – नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २० दिन भयो तर उनी मन्त्रिपरिषद्मा एक्लै छन् । साउन १२ गते मुख्यमन्त्री नियुक्ति भएका शाहील अहिलेसम्म मन्त्रिपरिषद्मा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीसत्ता साझेदार दल एमाले र नेकपाबिच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा मन्त्रिपरिषद्मा