मकवानपुर । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णय हुने छ । “मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको