ल्याबको बजेट माग्दा गृहमन्त्री गुरूङले भने- ‘भोट फिर्ता लैजानुस्’

  • सोमबार १ भौ २०८३ ०६:०८ AM
केही दिनदेखि निर्वाचन क्षेत्रका विभिन्न गाउँ पुगेर स्थानीयका गुनासा र समस्या सुनिरहेका गृहमन्त्री गुरूङ नाम्जुङ पुगेका थिए ।