नाइमा मोबिलिटी एक्स्पो सम्पन्न, १ लाख ८० हजारभन्दा बढीले गरे अवलाेकन
सोमबार १ भौ २०८३ ०५:१४ AM
काठमाडौँ / नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको