आर्थिक सहयोगमा बेनीमा बन्दैछ तीन तले आँखा उपचार केन्द्र

  • सोमबार १ भौ २०८३ ०५:५७ AM
म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ ।  नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण