एभरेष्ट कलरका उत्पादन खरिद गर्दा लखपति बन्ने अवसर

  • सोमबार १ भौ २०८३ ०५:१५ AM
एभरेष्ट कलरले ‘Everest सँग ३-३ जना लखपति!!’ योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८३ भदौ १ गतेदेखि मङ्सिर २९ गतेसम्म लागु हुने गरि योजना सार्वजनिक गरेको हो । योजना अनुसार २५ हजार वा सो भन्दा बढीको खरिदमा बम्पर प्राइज अन्तर्गत ३ जनाले लखपति बन्ने अवसर पाउने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार ३ जना लखपतिका अलावा The post एभरेष्ट कलरका उत्पादन खरिद गर्दा लखपति बन्ने अवसर appeared first on Businesspana.